नेको इन्स्योरेन्सले हस्तान्तरण गर्यो एम्बुलेन्स
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एउटा एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल … पूरा पढ्नुहोस् »