व्यक्तिगत स्वार्थमा केन्द्रित भए नेताहरु : काँग्रेसका नेता सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरु देश र जनताको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्पणी गरेका छन् । काठमाडौंमा आज भएको ट्रेड युनियन काँग्रेसको ७ औंँ महाधिवेशनमा उनले … पूरा पढ्नुहोस् »