नेता सापकोटाको निधनपछि एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको आज बिहीबारका लागि तय भएको बैठक स्थगित भएको छ । पार्टी पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको निधन भएकाले … पूरा पढ्नुहोस् »