ग्लोबल आइएमईको निक्षेप ५ खर्ब रुपैयाँ नाघ्यो,नेतृत्व,व्यवस्थापन, ब्राण्ड,वित्तीय अवस्था र सेवाप्रति ग्राहकको विश्वास
काठमाडौं । ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ । यसले ग्लोबल आइएमई बैंकको नेतृत्व, व्यवस्थापन, ब्राण्ड, वित्तीय अवस्था र सेवाप्रति ग्राहकको विश्वासलाई उजागर गरेको छ … पूरा पढ्नुहोस् »