नेपालका नेताहरूलाई प्रभाव पार्न चिनियाँ नेताको दौडधूप

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागको प्रतिनिधिमण्डलले प्रमुख राजनीतिक दलका दोस्रो पुस्ताका नेताहरूसँग नेपाल–चीन सम्बन्धबारे छलफल गरेको छ ।  नेपालको चारदिने भ्रमणमा शुक्रबार आएकी चिनियाँ कम्युनिस्ट … पूरा पढ्नुहोस् »