नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न दक्षिण कोरिया इच्छुक

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमाम सोमबार भएको भेटमा दुई देशबीचको सम्बन्ध, … पूरा पढ्नुहोस् »