नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

काठमाडौँ । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।  उनी २३ हजार ४६० मतसहित विजयी … पूरा पढ्नुहोस् »