कुशलले लिए विकेट , नेपाललाई चौथो सफलता

काठमाडौं । आईसीसी टी–२० एसिया छनोट अन्तर्गत युएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले चौथो विकेट लिएको छ । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ … पूरा पढ्नुहोस् »