नेपाललाई दोस्रो झड्का कुशल भुर्तेल र कुशल मल्ल आउट

काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । युएईले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले ११ रन बनाएर खेलिरहेका कुशल मल्लको विकेट गुमाएको हो । कुशल रनआउट भएका थिए । … पूरा पढ्नुहोस् »