नेपाललाई युक्रेन बनाउन खोजिँदैछ – विप्लव

विराटनगर । नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्था लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले साम्राज्यवादीहरुले नेपाललाई … पूरा पढ्नुहोस् »