नेपालले पाँचौं विकेट गुमायो
काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । ओमानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएको हो । नेपालका कुशल मल्ल १० रन बनाएर आउट भएका छन् ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका