नेपालीले पढ्न भन्दै विदेश लगे ४७ अर्ब ३५ करोड
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालीले विदेशमा पढ्न भन्दै ४७ अर्ब ३५ करोड रुपैयाँ लगेका छन् । नेपालीहरुले अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »