नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी
काठमाडौँ । काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १० बाट नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ । छौँसठ्ठी वर्षीय उहाँ बिना गठबन्धन यस क्षेत्रबाट तेस्रो पटक विजयी हुनुभएको हो । … पूरा पढ्नुहोस् »