नेपाली नागरिक नभएका व्यक्तिलाई दल खोल्ने र चुनाव लड्ने अधिकार हुँदैन ःसर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । फैसलाको पूर्णपाठमा प्रक्रिया पूरा नगरेका व्यक्ति अनागरिक भइहाल्ने अवस्था नरहेको उल्लेख छ । त्यस … पूरा पढ्नुहोस् »