नेपाली युवतीको हत्या आरोपमा भारतीय कर्नेल पक्राउ
काठमाण्डौं । तनहुँकी श्रेया शर्मा पश्चिम बंगालको सिलिगुडीस्थित बारमा काम गर्थिन् । सन् २०२० को सुरुवाततिर उनको भेट भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायसँग भयो । उपाध्यायका साथीहरूको माध्यमबाट भएको यो भेटमा … पूरा पढ्नुहोस् »