नेपाल आँखा अस्पतालले वार्षिक १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले वार्षिकरुपमा १० हजार व्यक्तिको आँखाको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । अस्पतालले आर्थिक वर्ष २०७८।७९ मा पाँच हजार ९८१ जटिलसहित आठ हजार १२६ शल्यक्रिया … पूरा पढ्नुहोस् »