नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावितका लागि ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ । बैंकले शुक्रबार राति जाजरकोट जिल्ला केन्द्रबिन्दु भई गएको भुकम्प प्रभावित क्षेत्रमा पचास लाख … पूरा पढ्नुहोस् »