नेपाल इन्भेष्टमेन्ट र मेगाले मर्जरको लागि पायो अन्तिम स्वीकृति

काठमाडौं । नेपाल इन्भेष्टमे०ट बैंक र मेगा बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको छ। राष्ट्र बैंकको संचालक समितिको बैठकले दुवै बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो … पूरा पढ्नुहोस् »