नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रस्तावित १०.५२६३ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको ७५औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै कम्पनीका … पूरा पढ्नुहोस् »