नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रालिबीच समझदारी

काठमाडौं। नेपाल ईन्भेष्टमेण्ट मेगा बैंक र उपाय सिटी कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधनिुक बैंकिङसहित बीमा लगायतका सुविधा दिन समझदारी भएको छ। समझदारी अनुसार, उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि … पूरा पढ्नुहोस् »