नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई ब्याग वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोकस्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । … पूरा पढ्नुहोस् »