नेपाल क्लियरिङ हाउसको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ हाउसको १७ भदौमा बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आईसीएफसी फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालकमा नियुक्त गरेको छ । यसअघि सञचालक रहेका … पूरा पढ्नुहोस् »