नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै
काठमाडौं । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बिहान १० बजे होटेल मेरियटमा बैठक सुरु हुनेछ । बैठकमा सहभागी हुन चीनका उपविदेशमन्त्री सुन वेइदोङ तीनदिने नेपाल … पूरा पढ्नुहोस् »