नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि … पूरा पढ्नुहोस् »