नेपाल टेलिकमको मनसुन अफर सार्वजनिक

काठमाण्डौं । नेपाल टेलिकमले ग्राहक सन्तुष्टि र प्रविधिगत सहजतालाई प्राथमिकता दिँदै यस वर्षको मनसुन सिजनलाई लक्षित गर्दै ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। भोलि अर्थात असार २६ गतेदेखि लागू हुने … पूरा पढ्नुहोस् »