नेपाल टेलिकमले सेयरधनीहरूको बैंक खातामा जम्मा गर्यो लाभांश
काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको कम्पनीले जनाएको छ । कम्पनीको … पूरा पढ्नुहोस् »