नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्याल

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी , नेपाल रि इन्स्योरेन्सको अध्यक्षमा ईश्वरी प्रसाद अर्याल नियुक्त भएका छन् । मंसिर १९ गतेको मन्त्रिस्तरिय निर्णय अनुसार अर्याललाई कम्पनीको सञ्चालक समितिको अध्यक्ष तोकिएको हो … पूरा पढ्नुहोस् »