३५ तोला सुनसहित नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी पक्राउ
काठमाडौँ । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंको टोलीले उनलाई … पूरा पढ्नुहोस् »