नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा सम्पन्न
काठमाण्डौं । नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अस्वस्थताका कारण उद्योगका प्रबन्ध सञ्चालक प्रदीपकुमार श्रेष्ठको अध्यक्षतामा साधारणसभा … पूरा पढ्नुहोस् »