नेपाल बीमा प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको नयाँ वेभसाइटको शुभारम्भ गरेको छ । प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आजै आयोजित एक कार्यक्रममा अध्यक्ष सिलवालले नयाँ वेभसाइटको शुभारम्भ गर्नुहुँदै प्राधिकरणले … पूरा पढ्नुहोस् »