नेपाल बैंकका ग्राहकले समाज डेण्टल अस्पतालमा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र समाज डेण्टल अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको छ । नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरूमा … पूरा पढ्नुहोस् »