नेपाल बैंकको शाखा बुटवलको चौराहामा

काठमाडौं । नेपाल बैंकको शाखा लूम्बिनी प्रदेश रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–९ स्थित राजमार्ग चौराहाबाट सञ्चालनमा ल्याएको छ ।नेपाल बैंकका अध्यक्ष गंगा प्रसाद ज्ञवाली र बुटवल उपमहानगरपालिका नगर प्रमूख खेलराज पाण्डेले … पूरा पढ्नुहोस् »