नेपाल बैंकको सञ्चालकमा आनन्द काफ्ले नियुक्त

काठमाडाैं । नेपाल बैंक लिमिटेडले सञ्चालकमा आनन्द काफ्लेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधिको रुपमा संचालक पदमा रहेका धनीराम शर्माको स्थानमा अर्थमन्त्रालयका सहसचिव … पूरा पढ्नुहोस् »