नेपाल बैंकको सीईओका ५ जनाको नाम सर्टलिष्ट

काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । बैंकको सीईओ छनोट समितिको आइतबार बसेको बैठकले सीईओका लागि ५ जनाको नाम सिफारिस … पूरा पढ्नुहोस् »