नेपाल बैंक र व्यवसायीबीच सहमति

काठमाण्डौं । पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक प्रादेशिक कार्यालय र स्वामित्वमा रहेको पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै आएका व्यवसायीबीचको विवाद सहमतिमा टुङ्ग्याइएको छ । व्यवसायीले सहमतिअनुसार भाडा … पूरा पढ्नुहोस् »