नेपाल भित्रियो पहिलो हाइड्रोजनबाट चल्ने कार
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु)ले शनिबार हुन्डाई कम्पनीद्वारा निर्मित नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी नेपाल भित्र्याएको हो । काठमाडौं विश्वविद्यालयले ग्रिन हाइड्रोजनको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेको छ । अध्ययन … पूरा पढ्नुहोस् »