नेपाल मेडिकल तथा ल्याब एक्स्पो फागुन १७ गतेदेखि हुँदै

काठमाडौं । एस. डि. प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पोको यही फागुन १७ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । काठमाडौंमा … पूरा पढ्नुहोस् »