नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २.४४ अर्ब लगानी गर्दै
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको रकम ३६५ दिनको मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्न लागेको हो … पूरा पढ्नुहोस् »