नेपाल र विश्व बैंकबिच पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल
काठमाडौं । राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे छलफल गरेको हो । … पूरा पढ्नुहोस् »