नेपाल लाइफ इन्स्योरेन्सले दियो ह्वीलचियर

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महाराजगंजको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १ सयवटा ह्वीलचियर हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले एक कार्यक्रमबीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई सो मात्राको … पूरा पढ्नुहोस् »