नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार सूचना तथा … पूरा पढ्नुहोस् »