नेविसंघ काठमाडौंकाे अध्यक्षमा अंशुल केसी मनोनित
काठमाडौं । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले रिक्त रहेको जिल्ला अध्यक्ष पदमा केसीलाई जिम्मेवारी दिएका हुन् । काठमाडौं नेविसंघका … पूरा पढ्नुहोस् »