नेशनल लाइफ इन्स्योरेन्सको प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले काठमाडौँमा असार ३ र ४ गते आफ्ना वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रबर्द्धन गर्ने प्रयोजनले एक बहु आयामिक प्रशिक्षण प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »