नोबेल मेडिकल अस्पतालको सहयोगमा २ दिने नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब तीन हजार जति रोग बोकेका १६०० बिरामीहरु लाभान्वित (फोटोसहित)
झापा । झापाको अर्जुनधारा नगरपालिका वडा नं १० का वडा अध्यक्ष भुपेन्द्र न्यौपानेको विशेष पहलमा आयोजना गरिएको २ दिने निःशुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको छ । अस्ति ३ गतेबाट … पूरा पढ्नुहोस् »