न्यूनतम ३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता विस्तार गरिने
काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा … पूरा पढ्नुहोस् »