न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
काठमाडौं । गुरुप्रसाद न्यौपानेमाथिको कारवाही तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।रिडी पावर कम्पनी लिमिटेडका अध्यक्ष हुँदा कम्पनीको सेयर अनाधिकृत रुपमा बिक्री गरेको भन्दै धितोपत्र बोर्डले कारबाही … पूरा पढ्नुहोस् »