पक्रन आएका प्रहरीलाई चक्कु हानेर एक जना फरार

धनगढी । दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका प्रहरीलाई महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर … पूरा पढ्नुहोस् »