संसदबाट बजेट पारित, पक्षमा १४७ र विपक्षमा १०८

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० पारित भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको आयव्यय पारित गरियोस् भन्ने प्रस्तुत गरेको प्रस्तावको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको … पूरा पढ्नुहोस् »