पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् । उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो ।विशेष समारोहका … पूरा पढ्नुहोस् »