पञ्चकन्या ग्रुपको ५० औं वार्षिकोत्सवको अवसरमा रक्तदान

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सवको अवसरमा ललितपुरको कृष्णगल्लीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी र ललितपुर रक्त सञ्चार केन्द्र पुल्चोकको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा … पूरा पढ्नुहोस् »